• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: रेखालाई.....

गणित पाढाई राखेको बेलाम

शिक्षक= शेरे रेखालाई अलिकती तान त ?
..
शेरे= नाई सर !
..
शिक्षक= किन, तिमीले मैले
भनेको पनि माननछाडयौ ?
..
शेरे= रेखासँग बोल्दा त उसको दाईले पिट्छ
भने
सर ! मैले रेखालाइ ताने भने त, म बाच्छु भनेर
नसोचे पनि हुन्छ!!